नियम
बजार संरक्षण अधिकृतको योग्यता

बजार संरक्षण अधिकृत हुनको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कुनै विषयमा कम्तीमा स्नातकोपाधि हासिल गरेको हुनु पर्नेछ ।